Frequently asked questions

  • Home
  • Frequently asked questions
  • विद्यार्थीले रकम केमा खर्च गर्न पाउँछन ?

    १. प्राप्त रकम सम्बन्धित बालक/बालिकाको हितमा मात्र खर्च गर्नुपर्नेछ।
    २. रकम बालक/बालिकाको शिक्षा दीक्षा र लालन पालनमा मात्र गर्नुपर्नेछ।
    ३. प्राप्त रकम कुनै बिलासिताको समानमा खर्च गर्न पाईने छैन।
    ४. प्राप्त रकम सम्बन्धित बालक/बालिकाको श्रिङ्गारको समानमा खर्च गर्न पाईनेछैन।


  • दाता (Donor)ले खता (subscription) सेटअप गर्दा लेखेको विद्यार्थी छान्ने प्रकृया तथा मापदण्ड अनुसार विद्यार्थी छनोट गरिन्छ । दाताको चाहना अनुसार संबन्धित स्कूललाइ विद्यार्थीको नाम दिन अनुरोध गरिनेछ । स्कूलले जानकारी गराएको विद्यार्थीलाइ रकम दिइन्छ । छानिएको विद्यार्थी दाताले फेर्न चाहेमा उचित समयमा छनोट चाहनाअनुसारको विद्यार्थी फेर्न सकिने छ ।
    दाताले विद्यार्थी छनोट मापदण्ड नतोकेको अवस्थामा संबन्धित स्कूलको कक्षा ५ मा प्रथम हुने महिला विद्यार्थीलाइ रकम दिइने छ । उक्त विद्यार्थीलाइ अरूले नै छात्रवृत्ति उपलब्ध गराइरहेको अवस्था भएमा वा अन्य कारणले अनुचित लागेमा आर्थिक अवस्था कमजोर रहेको पिछडिएको समुदायको बिद्यार्थीको नाम स्कूलसंग माग गरिने छ । स्कूलको सिफारिसको आधारमा रकम प्राप्त गर्ने विद्यार्थी छनोट गरिने छ ।


  • Yes, You can contact trustee Mr Govind Belbase on:
    Contact mobile number: 00447973154813
    email: belbase@gmail.com
    twitter: https://twitter.com/NepallGhar
    Farebook: https://www.facebook.com/govind.belbase/
    You may visit the UK Government website to know more information about trustee.