खेतारेको गन्थनघडीमा बिहानको ठ्याक्कै ७:४५ भएको थियो । आसामको राजधानी गुवाहाटीमा मैले सिलिगुरी तर्फ गुड्न लागेको कामाख्या एक्स्प्रेस् रेल चढें । स्लीपर क्लास् । म बसेको क्याबीन खाली थियो । रेल छुट्न १५ मिनेट बाँकी थियो । लगत्तै एउटा गोरो वर्णको केटा सोहि क्याबीनमा आयो । गोलो अनुहार भएको । फुर्तिलो । कपाल चिल्लो पारेर कोरेको । ऊ मेरो अघिल्तिरको सिटमा बस्यो । म उसलाई हेरेर मुसुक्क हाँसे । उसले मुस्कान फर्काएन । मोबाइल निकालेर चलाउन थाल्यो । म पनि त्यसै गर्न थालें ।... More...
© www.amaaba.org
Don't have an account? Sign up
Already have an account? Login