Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट

बेलायतका गोविन्द बेल्बासेसित बुटबलमा भेट
- दिल साहनी

31 Dec, 1969

दिल साहनी---------
माओवादी जनयुद्धको बेलामा माओवादीको आरोपमा पकडिएका वा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा सबभन्दा बढी बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने मध्येका एकजना कानून व्यवसायी थिए गोविन्द बेल्बासे । गोविन्द बेल्बासे कानून व्यवसायीको रुपमा एउटा सक्षम उदाउँदा तारा थिए । उनी हामीसित नै हामी केही व्यक्तिहरूले संचालन गरेको ल फर्म सुविधा कानूनी कार्यशालामा आवद्य थिए । तर शायद माओवादीका आरोपमा समातिएका वा गायब गरिएका व्यक्तिहरूको तर्फबाट बन्दी प्रत्यक्षीकरणको मुद्दाको बहस पैरवी गरेको कारण उनलाई यस मुलुकमा बस्न गाह्रो भयो र उनी बेलायत पुगे । हुन त उनले यही कारणले नै नेपाल छोडेका हुन् भन्ने कुरा म यकीनसाथ भन्न सक्दिनं । बेलायतमा गएर उनले साइबर लको अध्ययन गरेका थिए । साइबर ल भर्खर भर्खर अध्ययनको विषय बनेको थियो । पुख्र्यौली घर अर्घाखाँची , स्थायी बसोबासो कपिलवस्तु , एउटा पक्की घर बुटबल क्याम्पस पछाडि समेत भएका गोविन्द बेल्बासे यतिबेला बेलायतमा घर किनेर सपरिवार बसेका छन् । Read more ...

Recent Blogs