Blog Details

Blog Image

गिद्ध किन बोल्दैन

Text Reader Controls

1.0
1.0
1.0

गिद्ध किन बोल्दैन

रोक्का, तारीख, कर तिर्दा बुझाएको घुसमा बोलेन
छिमेकीले भन्सारमा हुँदा तीन तल्ले किन्दा बोलेन
ठेक्का लिन इन्जिनियरलाइ दिँदा बोलेन
सांसद धापको कालो धनमा बोलेन
भिनाजुको मेडिकल हैकममा बोलेन
कोभिड१९मा किन बोल्नु ?


गिद्ध सिनो पो लुच्छ
यहाँ जनता र रैति त भापो ?
कार्यकर्ता किन बोलुन ?