दिल साहनी---------
माओवादी जनयुद्धको बेलामा माओवादीको आरोपमा पकडिएका वा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा सबभन्दा बढी बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने मध्येका एकजना कानून व्यवसायी थिए गोविन्द बेल्बासे । गोविन्द बेल्बासे कानून व्यवसायीको रुपमा एउटा सक्षम उदाउँदा तारा थिए । उनी हामीसित नै हामी केही व्यक्तिहरूले संचालन गरेको ल फर्म सुविधा कानूनी कार्यशालामा आवद्य थिए । तर शायद माओवादीका आरोपमा समातिएका वा गायब गरिएका व्यक्तिहरूको तर्फबाट बन्दी प्रत्यक्षीकरणको मुद्दाको बहस पैरवी गरेको कारण उनलाई यस मुलुकमा बस्न गाह्रो भयो र उनी बेलायत पुगे । हुन त उनले यही कारणले नै नेपाल छोडेका हुन् भन्ने कुरा म यकीनसाथ भन्न सक्दिनं । बेलायतमा गएर उनले साइबर लको अध्ययन गरेका थिए । साइबर ल भर्खर भर्खर अध्ययनको विषय बनेको थियो । पुख्र्यौली घर अर्घाखाँची , स्थायी बसोबासो कपिलवस्तु , एउटा पक्की घर बुटबल क्याम्पस पछाडि समेत भएका गोविन्द बेल्बासे यतिबेला बेलायतमा घर किनेर सपरिवार बसेका छन् । Read more ...
The Neighbour in the UK
Govind Belbase
<...
बेलायतकी छिमेकी
ड्रोनमा बम सोझ्याउ...
आदरणीय मेरा संचालक...
जुनमा भेरायटी पढ्द...
गौदानबारे एआईको भा...
गौदानबारे एआईको भा...
कथाः विवेक
गो...
Please click h...
नेपाल सम्पर्कः गंगाराम थारू चौधरी, फोनः 9869852676
The UK: 23 Berkeley Road
Peterborough
PE3 9PA
Phone: 01733 831005
© www.amaaba.org